About
नेपाल पाराभेटेरीनरी एण्ड लाईभष्टक एशोसिएशन (नेभ्ला) पशु स्वास्थ्य तथा पशु सेवा क्षेत्रमा कृयाशिल प्राविधिक जनशक्तिहरुको पेशागत संस्था हो । नेपालको दुर्गम तथा ग्रामिण क्षेत्र समेत गरी देशको सवै क्षेत्रका प्राविधिक जनशक्तिहरुलाई संगठित गरी परिचालन गर्दै आएको छ ।
Contact Number:9851240553
Email : [email protected]